समाचार
७ वर्षमा पनि शैया विस्तार भएन
माघ २४, नुवाकोट/ भौतिक पूर्वाधार र जनशक्ति अभावले गर्दा जिल्ला अस्पताल त्रिशूलीले ५० शैयाको स्वीकृति लिएको साँढे ७ वर्ष बित्दा पनि त्यसलाई अझै विस्तार गर्न सकेको छैन । सरकारले दरबन्दी...
माओवादी स्थायी समितिको बैठक

माघ २४, काठमाडौं/ एकीकृत नेकपा (माओवादी) को स्थायी समिति बैठक बस्ने आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बोलाइएको छ । आज बस्ने...
पानीघट्टको आधुनिकीकरण
माघ २४, सल्यान/ परम्परागत तरिकाले चलिरहेका सल्यानका करिब १,३०० पानीघट्टलाई आधुनिकीकरण…
उनिहरु जनदूश्मन नै हून् ः लालरक्षक
माघ २३, काठमाण्डौ । हाम्रो मासिक पत्रिका लालरक्षकले पछिल्लो अंकमा यी हून जनदूश्मन भन्…
माओवादीसँग काँग्रेस–एमालेको माग
माघ २३, काठमाडौं/ मुख्य विपक्षी दलहरु काँग्रेस र एमालेले ७ बुँदेको सहमतिको अक्ष्रशः प…
प्रचण्डलाई सुकुम्बासीको ज्ञापनपत्र
माघ २३, काठमाडौं/ वागमती किनारमा रहेका सुकुम्वासीका बस्ती हटाउने सरकारी निर्णयप्रति आ…
राजनिती
जाजरकोट २४, माघ/ नेपाली कांग्रेस जाजरकोटले १६ वर्षपछि दुर्गम गाउँ बारेकोटमा आमसभा गरेको छ । कांग्रेस क्षेत्र नं. १ ले जागरण अभियान अन्तर्गत बारेकोटको रोकायगाउँमा आमसभा गरेको हो । १० वर्षे शसस्त्र युद्धको शुरुवातसँगै ग्रामीण भेगमा सांगठनिक गतिविधि शुन्य रहेको काँग्रेसले जनजागरण अभियान अन्तर्गत जिल्लाको दुर्गम गाउँमा ०५२ सालयताको ठूलो आमसभा गरेको क्षेत्रीय सभापति बेदराज सिंहको भनाइ छ । ‘विगतमा...
बाँकी पढ्नुहोस्मानसिंह विक माघ २२, रोल्पा/ जनमुक्ति सेना नेपालमा कार्यरत कमाण्डरदेखि जवानसम्मले नयाँ नेपाल र समूहगत समायोजनको पखाईमा करिब ५ वर्ष अस्थायी शिविरमा जीवन बिताए । तर, शान्तिकालीन समयको परिवेशमा अन्य राजनीतिक दलहरुले जनसेनाको भूमिकालाई न्यूनीकरण गर्दै अपमानजनक तरिकाले व्यक्तिगत भर्ना जसरी समायोजन गर्ने कार्य अगाडि बढाएपछि जनमुक्ति सेना नेपालका पाँचौ डिभिजन दहवन रोल्पाका डिभिजन सह–कमाण्डर रामलाल...
बाँकी पढ्नुहोस्गोरखा, माघ २१ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले पार्टीले डा. बाबुराम भट्टराईलाई नै राष्ट्रिय सहमति सरकारको नेतृत्व गर्ने जिम्मा दिएकाले यही सरकार सहमतीय सरकारमा परिणत हुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ गोरखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने पक्कापक्की भएको जनाउँदै डा.भट्टराईको विकल्पमा...
बाँकी पढ्नुहोस्मोफसल
चितवन/ चितवन राष्ट्रिय निकुञ्जभित्र काठ तस्करी गरिरहेको बेला सेनालाई देखर भाग्न खोजेपछि सेनाले चलाएको गोली लागेर १ तस्करको मृत्यु भएको छ भने अर्का १ तस्कर पक्राउ परेका छन् । त्यसक्रममा अन्य ३ जना भने भाग्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जको राप्ति र लोथर नदीको बीचमा राति गस्तीमा खटिएको सेनासँग जम्काभेट हुँदा गोली लागेर पिप्ले गाविस–२ का रोशन पर्जाको मृत्यु भएको प्रहरीले जनाएको...
बाँकी पढ्नुहोस्भक्तपुर/ फागुन १ गतेदेखि भक्तपुरमा चारपांग्रे सवारी साधन प्रतिबन्ध गरिने भएको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रको विश्वसम्पदा सूचीमा रहेका स्थानमा फागुन १ देखि चारपांग्रे सवारी साधन प्रवेश निषेध गरिने भएको हो । भक्तपुर नगरपालिकाले दरबार क्षेत्र, पाँचतले दरबार क्षेत्र हुँदै दत्तात्रय र च्यामसिंह ढोकासम्म दिनको १२ घण्टाका दरले चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने तयारी गरेको छ । अव्यवस्थित...
बाँकी पढ्नुहोस्नवलपरासी/ लामो सममयदेखि बन्द नवलपरासी, गैंडाकोटमा रहेको भृकुटी कागज कारखानाका कर्मचारी र मजदुरहरुले १५ महिनादेखि तलब नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि तलब नपाएको भन्दै तत्काल यसबारे ध्यान नदिइए आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका हुन् । ०६७ फागुनदेखि पूर्ण रुपमा बन्द भएको भृकुटी कागज कारखानामा काम गर्ने कामदार र कर्मचारीले ०६७ मंसिरदेखि तलब पाएका छैनन् । कारखानामा...
बाँकी पढ्नुहोस्खेलकुद
काठमाडौं/ कुबेतमा भइरहेको एसीसी अण्डर १९ महिला च्याम्पियससिप क्रिकेटअन्तरगत सोमबार भएको खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई चार विकेटले पराजित गरेको हो । थाइल्याण्डले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
बाँकी पढ्नुहोस्काठमाडौं/ कुवेतमा जारी एसीसी अन्डर १९ महिला क्रिकेटमा आइतबार भएको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपालले युएइलाई ६८ रनले पाखा लगाएको हो । लगातार ३ खेल जितेर ६ अंकका साथ नेपाल समूहको शीर्ष स्थानमा रहेको छ । आइतबार भएको खेलको निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा नेपालले युएईसामु १५९ रनको चुनौती पेश गरेको थियो । युएईले निर्धारित सबै विकेटको क्षतिमा ९० रन मात्र बनाउन सकेपछि खेल नेपालले ६८ रनले...
बाँकी पढ्नुहोस्२१ माघ, काठमाडौं । कुबेतमा जारी एसीसी अण्डर १९ महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा ब्याटिङ र बलिङ दुबै चलेपछि नेपालले मलेसियामाथि ९७ रनको फराकिलो जित हात पारेको छ । यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । नेपालका लागि शिलु रिजालले सर्वाधिक ३५ रन जोडिन् भने इन्दु बर्माले १६ रन जोडिन् । शिलु...
बाँकी पढ्नुहोस्चलचित्र
अन्तर्राष्ट्रिय
अनौठा-समाचार
अर्थ
साहित्य
वर्गीकरणको काम अन्तिम चरणमा

काठमाडौँ/ नेपाली चलचित्र वर्गीकरणको काम अन्तिम अवस्थामा पुगेको छ । विभिन्न नीति र कार्यक्रम सार्वजनिक गर्दै आइरहेको चलचित्र विकास बोर्डले नेपाली चलचित्रको विकासका लागि विभिन्न योजनाहरु अगाडि बढाइरहेको छ । छिटोछिटो सरकार परिवर्तन हुने र नयाँ सरकार बन्नासाथ विकास बोर्डको नेतृत्व पनि राजनीति नियूक्तिबाट फेरिने गरेकोले नीति र कार्यक्रमहरुले स्थायित्व...
07 Feb 2012 चलचित्र Comments(0)
'काठमाडौँ' ले तान्यो दर्शक
गत शुक्रबारदेखि राजधानीका हलहरुमा प्रदर्शन भैरहेको चलचित्र ‘काठमाण्डू’ ले दर्शक निकै तानेको छ । लामो समय अघि निर्माण सकिएर प्रदर्शनको पालो कुरिरहेको 'काठमाडौँ' रिलिज हुनुपुर्ब नै धेरी चर्चामा थियो । चलचित्रको गीत/संगीत मात्र नभएर भिडियो क्वालिटी र प्रोमोको सबैले खुलेर प्रशंसा गर्न थालेका छन् । हाल नेपालका निकै दर्शक र चलचित्र प्रेमीहरुहरुलाई यसले तानिरहेको छ ।
प्रदर्शनमा काठमाण्डु र छविलाल...
शुक्रबारदेखि दुई भिन्न पृष्ठभूमिका चलचित्र प्रदर्शनमा आएका छन् । नेपालको राजधानी शहर काठमाडौंलाई नजिकबाट व्याख्या गरिएको चलचित्र ‘काठमाण्डू’ र पैसाको लोभलालच देखाईएको कमेडी तरिकाको चलचित्र ‘छविलाल कन्जुस छैन’ राजधानीका सिनेमा हलमा प्रतिष्पर्धा गर्दैछन् ।
भूकम्पबाट ४३ को मृत्यु

मनिला/ फिलिपिन्सको मध्यभागमा सोमबार गएको शक्तिशाली भूकम्पबाट ४३ जनाको मृत्यु भएको छ । भूकम्पका कारण पहाडी क्षेत्रमा गएका पहिरोबाट सो हताहती भएको एक क्षेत्रीय सैनिक कार्यालयले दिएको छ । नेग्रोस...
07 Feb 2012 अन्तर्राष्ट्रिय Comments(0)
एकैदिन २६० को हत्या
सिरिया/ १० महिनादेखिको सिरियाली हिंसाका क्रममा शनिबार पनि त्यहाँको सरकारीले सेनाले २६० मानिसको हत्या गरेको छ । समाचारअनुसार मृत्यु हुनेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् । उक्त जानकारी १ मानव अधिकारवादी संस्थाले शनिबार दिएको हो । मध्यपूर्वी राष्ट्रको सबैभन्दा ठूलो र लामो हिंसाका रुपमा चिनिएको सिरियाली हिंसा रोकिने अझैपनि कुनै संकेत देखिएको छैन ।
खानी विस्फोटमा ११ को मृत्यु
बेइजिङ/ खानी दुर्घटनामा कामदारको ज्यान जाने श्रृङ्खला नै चल्ने गरेको चीनमा पछिल्लो पटक शुक्रबार भएको खानी विष्फोटमा परी ११ जनाको मृत्यु भएको छ । समाचार अनुसार शुक्रबार चीनको सिचुआन प्रान्तमा भएको उक्त खानी दुर्घटनमा अर्का एक कामदार हराइरहेका छन् ।
एम्बुस ३ प्रहरीको मृत्यु
पाकिस्तान/ उत्तरपश्चिम पाकिस्तानमा गस्तीमा रहेका प्रहरीमाथि सशस्त्र तालिवानले बन्दुक र ग्रिनेड आक्रमण गर्दा विहीबार ३ प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको राजधानी इस्लामावाददेखि १४० किलोमिटर दक्षिण पश्चिममा पर्ने क्षेत्रमा भएको उक्त घटनामा १ प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने खैबर पाख्तुन्ख्वा प्रान्तमा यस्तो आतंकारी आक्रमण बारम्बार हुने गरेको छ ।
ट्वाइलेट अनुगमनको विरोध

नर्वेको एक बिमा कम्पनीका कर्मचारीले कम्पनीले एक दिनमा ८ मिनेटभन्दा बढी समय ट्वाइलेटमा बिताउन नपाउने नियम बनाएपछि त्यसको विरुद्ध आन्दोलन थालेका छन् । कम्पनीको कल सेन्टरमा काम गर्ने उनीहरुले कम्पनीले...
03 Feb 2012 अनौठा–समाचार Comments(0)
यस्तो पनि क्यामरा
मंसिर २९, काठमाण्डु । अमेरिकामा वैज्ञानिकहरुले विश्वमा सबैभन्दा उच्च गतिको क्यामरा निर्माण गरेका छन् । म्यासाच्युट्स इन्स्िटच्युट अफ टेक्नोलोजीको मिडिया ल्याबमा कार्यरत तीनजना वैज्ञानिकहरुले एक सेकेण्डमा १ खर्ब वटा तस्वीर खिच्न सक्ने क्यामराको आविष्कार गरेका हुन् । भारतीय मूलका सहप्राध्यापक रमेश रास्कर तथा एन्ड्रिया वेल्टन र माउंगी बावेन्दीले यस्तो क्यामरा बनाएका हुन् । यसको क्षमता अहिलेसम्मको सबैभन्दा तेज टिभी क्यामरा भन्दा ४० अरब गुणा बढि छ । अहिले प्रयोग हुने सबैभन्दा धेरै क्षमताको क्यामराले एक सेकेण्डमा २५ वटासम्म तस्वीर खिच्न सक्छ ।
शरीर एउटै : मन फरक
तपाई तस्वीर हेरेर कुनै दिदीबहिनी अँगालो मारिरहेको जस्तो लाग्यो भने अलि राम्ररी हेर्नुहोला । यिनीहरु दिदीबहिनी त हुन्, तर शरीर भने एउटै छ । यिनीहरु अबिगेल लोरेन हेन्सेल र ब्रिटानी ली हेन्सेल नामका दिदीबहिनीहरु हुन् । ७ मार्च १९९० मा संयुक्त राज्य अमेरिका, मिनेसोटाको कार्भर राज्यमा उनीहरुको जन्म भएको हो । यो तस्वीरकी देब्रेपट्टिकी ब्रिटानी हुन् भने अबिगेल दाहिनेपट्टिकी हुन् ।
नक्कले चरा
अस्ट्रेलियामा पाइने लायरवर्ड ‘Lyrebird’ एउटा अनौठो पंछी हो । यो चराले जङगलमा पाइने अरू चराचुरूङ्गी हरूको आवाजको नक्कल हुवहु गर्न सक्छ । यसले चराचुरुंगीको मात्र हैन, उसको कानमा पर्ने प्रत्येक आवाजहरूको नक्कल गर्न सक्छ । यो चरा अत्यन्तै बाठो तथा नक्कले चरा हो । लायरवर्डको भाले चरा अत्यन्तै लजालु किसिमको हुन्छ र यसको आवाज प्रायः सुनिए पनि कमैमात्र देख्न पाइन्छ । यसले आफ्नो पुच्छरमा भएको अतिराम्रो प्वाँख पोथीलाई आफूतिर आकर्षित गर्न फैलाउँछ र विभिन्न आवाज निकालेर कराउँछ ।
‘अदुवाले उचित मूल्य पाएन’

नेपालगन्ज/ मध्यपश्चिमाञ्चलका अदुवा व्यवसायी कृषक गत वर्षजस्तो यस वर्ष अदुवाले उचित बजार मूल्य नपाएपछि चिन्तित छन् । अदुवा खेतीको समय सकिने अवस्थामा समेत उचित मूल्य नपाएपछि लगानी पनि उठ्न नसक्ने उनीहरु बताउँछन् । गत वर्ष प्रतिकिलो रु ४० देखि रु...
05 Feb 2012 अर्थ Comments(0)
केराखेती गरेर किसान सक्षम बन्द…
दाङ/ दाङको पुरन्धरा– ८ सिमगौराका स्थानीय बासिन्दा केराखेती गरी घरखर्च र छोराछोरीको स्कुल खर्च जुटाउन सक्षम भएका छन् । त्यस्तै एक किसान हुन् भीमबहादुर खड्का । उनले १० वर्षदेखि त्यसै खेर गएको बारीको कान्लामा केराखेती सुरु गरे । सुरुसुरुमा त त्यति धेरै आम्दानी लिन नसकिएको तर खेती गदै जाँदा वार्षिक ५० हजारसम्मको केरा विक्री बिक्री गर्न सकेको उनले सुनाए ।
सडकबाटै ग्याँस वितरण
भक्तपुर/ खाना पकाउने एलपी ग्याँसको अभाव झेलिरहेका उपभोक्ताले ग्यास डिलरतर्फ लैजाँदै गरेको भरिएका हिमाल ग्याँसको सिलिन्डर नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका छन् । बनेपाबाट काठमाडौंका विभिन्न ग्याँस डिलरमा भरिएका ग्यासका सिलिन्डर ल्याइरहेको ४ वटा टाटा गाडी भक्तपुरको तीनकुने सल्लाघारीमा स्थानीय जनताले सडकबाटै नियन्त्रणमा लिएर ग्याँस सर्वसाधारणलाई वितरण गरेका हुन् ।
बेमौसमी गोलभेँडाबाट बढ्यो आम्द…
रुकुम/ रुकुम खलङ्गा–९ का महिला सामूहिक रूपमा बेमौसमी गोलभेँेडा खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् । समूहमा रहेर आयआर्जनमूलक सीप सिकेपछि उनीहरूले सामूहिक रूपमा गोलभेँडा खेती थालेका हुन् । बजार नजिकै भएको र पर्याप्त मात्रामा बजारमा गोलभेँडाको माग बढ्दै गएपछि समूहमा बचत गरी आयआर्जनमा वृद्धि गर्न सामूहिक गोलभेँडाखेती गर्न थालेको समूहकी सचिव लक्ष्मी विकको भनाइ छ ।
जनयुद्धको जलजला
राप्ती अञ्चलको सुन्दर टाकुराको नाम हो जलजला । नेपाली वर्गसंघर्षको मुख्य थलो राप्ती अञ्चलको यो पहाड आफैमा जनयुद्धको द्रष्टा हो । तिनै वर्गसंघर्षका कथाहरू समेटिएर बनेको नेपाली चलचित्रको नाम हो जलजला । मुख्य धारको मोशन पिक्चर्समा कम उठान भएको र वर्गसंघर्षका ज्वालाहरूलाई कम आँकिएको वा नकारात्मक कोणबाट मात्र व्याख्या गरिएकोमा जलजला फिल्मले त्यो भ्रमलाई तोडेर यथार्थ विषयवस्तु दर्शकसामु ल्याउन प्रयत्न गरेको छ ।
दुवसु क्षेत्रीलाई साझा पुरस्का…
पुष २३ । ललितपुर – साझा प्रकाशनले प्रदान गर्ने २०६७ को साझा पुरस्कार साहित्यकार डा. दुबसु क्षेत्रीले प्राप्त गनुएभएको छ । प्रकाशनद्वारा हरेक वर्ष प्रदान गरिने रु. ५१ हजार राशिको पुरस्कार ‘अश्वमेघ यज्ञका घोडाहरू’ कथाका लेखक डा. दुवसु क्षेत्रीलाई प्रदान गरिएको हो । त्यसै गरी प्रकाशनले नै प्रदान गर्ने रु १५ हजार राशिको साझा लोकसंस्कृति पुरस्कार तराईको फाँटदेखि हिमालको काखसम्मका लेखक रामभरोस कापडि ‘भ्रमर’, साझा लोकसाहित्य पुरस्कार थारु लोककथा भाग एकका लेखक कृष्णराज सर्वहारी र साझा बालसाहित्य पुरस्कार विजय चालिसेलाई प्रदान गरिएको छ ।रु १० हजार राशिको गरिमा सम्मान पुरस्कार पद्य विधामा समर्पण (कविता) का लेखक निभा शाह, गद्य विधा अर्को युग (कथा) मिश्र वैजयन्ती र गद्य विधा चकछिन्ना (कथा) इन्द्रिस सायललाई प्रदान गरिएको छ ।शुक्रबार आयोजना गरिएको एक कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बाटोहरू र हटारुहरू !
–भीम कुमाखीएउटा अन्तिम टाकुरो उ, माथि दूर क्षितिजमा छत्यो क्षितिजसम्म पुग्न रटाकुरो चुमेरविजयको शंखनाद गर्नतम्सिरहेछन् उकालीका ज्यामीहरूयो दुनियाँमा पदचापहरू चलाउनेधेरै छन बाटोहरू र हटारुहरू !
Top-Headlines
RED SANDALWOOD SMUGGLERS HELD
GENERAL STRIKE HITS JHAPA
FAR-WEST VARSITY OFFICE OPENED
DISCUSSIONS ON MEDIA
MOHAN BIKRAM SINGH ACCUSES VAIDYA OF BEING LED BY RIM
PM BHATTARAI-NC PRESIDENT KOIRALA MEET
6 PERSONS KILLED IN ROAD MISHAP

आजको-सन्दर्भ
प्रेस वक्तव्य
लालरक्षक मासिक बर्ष ४ अंक ५ मा उल्लेखित आवरण र आवरण लेखका बारेमा उक्त लेखमा उल्लेखित पात्रहरु क्रमश ः कुलचन्द्र गौतम , सुबोधराज प्याकुरेल र कनकमणि दीक्षितद्धारा प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको पत्र भन्दै मिडियामा छापिएको…
लाल-फिचर
माओबादी एकताले पोल्यो भतभती

साता-सम्वाद
दस्तावेज
महानिर्देशनालयको दोस्रो तहको कमान्ड नदिए हामी समायोजनमा जाँदैनौ
विचार






